ne_tn/1sa/09/09.md

1.2 KiB

इस्राएलमा पहिले ... दर्शी

यो हिब्रु लेखकद्वारा थपिएको संस्‍कृतिक जानकारी हो । यदि तपाईंको भाषामा यस जानकारीलाई यहाँ लेख्‍नु उचित हुँदैन भने, यसलाई पद ११ को अन्‍त्यतिर राख्‍न सकिन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

किनकि आजका अगमवक्‍तालाई पहिले दर्शी भनिन्थ्यो

"दर्शी भनेको हिजोआज हामीले अगमवक्‍ता भनेर बोलाउने पुरानो नाम हो"

शब्द अनुवाद