ne_tn/1sa/09/07.md

1.2 KiB

हामीले त्यो मानिसलाई के लिएर जाने ?

उपहार दिनु भनेको परमेश्‍वरको जनलाई आदर देखाउने चिन्‍ह हो ।

परमेश्‍वरका मानिस

यस वाक्यांशले प्राय परमप्रभुका अग‍मवक्‍ता भन्‍ने अर्थ दिन्छ । 1 Samuel 2:27 मा तपाईंले गर्नुभएझैँ अनुवाद गर्नुहोस् । अर्को अनुवाद: "परमेश्‍वरको वचन सुन्‍ने र बताउने मानिस"

एक चौथाइ शेकेल

"१/४ शेकेल" शेकेल एउटा यस प्रकारको पैसा हो जुन पुरानो नियममा प्रयोग हुन्‍थ्‍यो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-bmoney]] र [[rc:///ta/man/translate/translate-fraction]])

शब्द अनुवाद