ne_tn/1sa/09/05.md

1.1 KiB

सूपको देश

यो इस्राएलमा भएको यरूशलेमको उत्तरतिरको भूमि हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

परमेश्‍वरका मानिस

यस वाक्यांशले प्राय परमप्रभुका अग‍मवक्‍ता भन्‍ने अर्थ दिन्छ ।1 Samuel 2:27 मा तपाईंले गर्नुभएझैँ यसलाई अनुवाद गर्नुहोस् । अर्को अनुवाद: "परमेश्‍वरको वचन सुन्‍‍ने र बताउने मानिस"

हामी कुन बाटो जानुपर्छ

"गधाहरू खोज्‍न हामीहरू कुन बाटो जानुपर्छ"

शब्द अनुवाद