ne_tn/1sa/09/03.md

902 B

उठ्

"तैँले गरिरहेको कुरा गर्न रोक्"

एफ्राइमको पहाडी देश ... सालिसाको देश ... शालीमको देश ... बेन्यामीनहरूका भूभाग

यी सबै इस्राएलमा भएका क्षेत्रहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

ती भेट्टाएनन् ... ती त्‍यहाँ थिएनन् ... ती भेट्टाएनन्

"तिनीहरू" शब्दले गधाहरूलाई जनाउँछ ।

शब्द अनुवाद