ne_tn/1sa/08/13.md

2.0 KiB

जोड्ने वाक्‍य:

त्‍यस राजाले के लिनेछन् भनी शमूएल निरन्‍तरता बताउँछन् ।

अत्तर बनाउने

"त्‍यसको शरीरमा दल्‍नको निम्ति मिठो बास्‍ना आउने तेलहरू बनाउने"

जैतूनका बगैंचाहरू

"जैतूनका रूखहरूका खेतहरू"

तिमीहरूका अन्‍नको ... दशौँ भाग

तिनीहरूले आफ्ना अन्‍नलाई दश बराबर भागमा बाड्नु पर्नेछ र त्‍यसमध्‍येको एक भाग त्‍यस राजाका अधिकृतहरू र सेवकहरूलाई दिनुपर्नेछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-fraction)

तिमीहरूका अन्‍नको र दाखबारीहरूको दशौं भाग

तिनीहरूले आफ्ना दाखबारीहरूमा उमारेका दाखलाई दश बराबर भागमा बाड्नु पर्नेछ र त्‍यसमध्‍येको एक भाग त्‍यस राजाका अधिकृतहरू र सेवकहरूलाई दिनुपर्नेछ। (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-fraction)

अधिकारीहरू

यी त्‍यस राजाका सेनाहरूका अगुवाहरू हुन् ।

शब्द अनुवाद