ne_tn/1sa/06/19.md

3.3 KiB

तिनीहरूले ... सन्दुकभित्र हेरेका थिए

सन्‍दुक यति पवित्र थियो कि कसैलाई त्‍यसभित्र हेर्ने अनुमति थिएन । केवल पुजारीहरूलाई मात्र सन्‍दुक हेर्ने अनुमति दिइएको थियो ।

पचास हजार सत्तरी मानिसहरू

"५०,०७० मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

यो पवित्र परमप्रभुको परमेश्‍वर सामु को खडा हुन सक्छ?

सम्‍भावित अर्थहरू यी हुन्: १) यो परमप्रभुप्रति मानिसहरूको डर व्‍यक्‍त गर्ने आलंकारिक प्रश्‍न हो । अर्को अनुवाद: "परमप्रभु अति पवित्र हुनुभएकोले उहाँलाई प्रतिरोध गर्न सक्‍ने त्‍यहाँ केही छैन!" वा २) यो जानकारी पाउन गरिएको प्रश्‍न हो । "परमप्रभुको सामु को खडा हुन" वाक्यांशले परमप्रभुलाई सेवा गर्ने पुजारीहरूलाई जनाउन सक्‍छ । परमप्रभुले सन्‍दुक हेर्ने अनुमति दिनुभएको पुजारीलाई मानिसहरूले हेरिरहेका थिए भनी यसले अर्थ दिन्‍छ । अर्को अनुवाद: "यो पवित्र परमेश्‍वर परमप्रभुको सेवा गर्ने र सन्‍दुक हेर्न सक्‍ने हामीहरूको बिचमा कोही छ?" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र[[rc:///ta/man/translate/figs-explicit]])

त्‍यो सन्दुक हामीबाट कसकहाँ जानेछ?

यो जानकारी पाउन गरिएको प्रश्‍न हो । मानिसहरूले परमप्रभु र उहाँको सन्‍दुक अन्‍त कतै नै गएको चाहे जसकारण उहाँले तिनीहरूलाई फेरि दण्ड दिनुहुनेछैन भनी यसले अर्थ दिन्छ । अर्को अनुवाद: "परमप्रभुले हामीहरूलाई फेरि दण्ड नदिनुभएको होस् भनेर हामीहरूले यस सन्‍दुकलाई कसकहाँ पठाउन सक्‍छौ?" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद