ne_tn/1sa/05/01.md

1.2 KiB

परमेश्‍वरको सन्दुक

1 Samuel 3:3मा तपाईंले गर्नुभएझैँ यसलाई अनुवाद गर्नुहोस् । 1 Samuel 4:3-4मा भएको "परमप्रभुको करारको सन्दुक" जस्‍तै हो ।

दागोनको मन्‍दिर

यसले पलिश्तीहरूको देवता दागोनको मन्दिर भन्‍ने जनाउँछ ।

दागोन त परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो

रातमा परमप्रभुले मूर्ति घोप्टो परेर ढल्‍ने तुल्याउनुभयो भनी पाठकले बुझ्‍नुपर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद