ne_tn/1sa/04/21.md

1.4 KiB

ईकाबोद

वास्तवमा यो नाम वाक्यांश हो जसको अर्थ "कुनै महिमा छैन" भन्‍ने हुन्छ । एउटा व्‍यक्‍तिको नामले कहिलेकहीँ व्‍यक्‍ति, ठाउँ वा त्‍यसले जनाउने कुराको बारे जानकारी दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

किनकि परमेश्‍वरको सन्दुक कब्जा गरिएको ... परमेश्‍वरको सन्दुक कब्जा गरिएको छ

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "किनकि पलिश्तीहरूले परमेश्‍वरको सन्दुक कब्जा गरेका ... किनकि पलिश्तीहरूले परमेश्‍वरको सन्दुक कब्जा गरेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद