ne_tn/1sa/04/12.md

1.1 KiB

लुगा च्यातिएको र शिरमा माटो

यो इस्राएलीहरूको चलनमा गहिरो शोक व्‍यक्‍त गर्ने एउटा तरिका हो ।

चिन्ताले तिनको हृदय काम्यो

तिनी निकै डराएका वा केही कुरा बारे अत्यन्त सचेत थिए भन्‍ने अर्थ दिने यो एउटा वाक् पद्धति हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

सारा सहर

यो "सहरमा भएका सबै मानिसहरू"को निम्ति metonym हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद