ne_tn/1sa/04/10.md

1.1 KiB

इस्राएल पराजित भयो

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्‍छ । "इस्राएल" शब्द "इस्राएलका सेनाहरू"को निम्ति metonym हो । उदाहरणको लागि: "तिनीहरूद्वारा इस्राएल पराजय गरियो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

परमेश्‍वरको सन्दुक लगियो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "पलिश्तीहरूले परमेश्‍वरको सन्‍दुक पनि लगे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद