ne_tn/1sa/01/26.md

2.3 KiB

हे मेरो मालिक, मेरो मालिक जीवित हुनुभएझैं

यहाँ "जीवित हुनुभएझैं" वाक् पद्धतिले हन्‍नाह इमान्दार र सच्‍चा भएकी भन्‍ने देखाउँछ । अर्को अनुवाद: "हे मेरो मालिक, मैले तपाईंलाई भन्‍न लागेको कुरा वास्‍तवमा सत्‍य छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मेरो ... बिन्ती सुनेर ... मलाई जवाफ दिनुभयो

हनन्याहले यसरी बोल्‍छिन् कि मानौँ बिन्‍ती एउटा भौतिक वस्‍तु थियो जुन एउटा व्‍यक्‍तिले अर्कोलाई दिन सक्‍थ्‍यो र तिन बिन्तीको बारेमा यसरी बोल्‍छन् कि मानौँ त्‍यो आफूले चढाएको बिन्तीको उत्तर थियो गरी बिन्तीको बारे बताएकी छिन् । भाववाचक नाम "बिन्ती"लाई वाक्यांशको क्रियाझैँ गरी अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद: "मैले ... गम्‍भीरतापूर्वक चढाएको बिन्ती ... उहाँ गर्नलाई राजी हुनुभयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-abstractnouns]] र [[rc:///ta/man/translate/figs-idiom]])

उसलाई परमप्रभुमा दिइएको छ

यसलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद: "मैले उसलाई परमप्रभुमा दिएको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद