ne_tn/1sa/01/17.md

2.1 KiB

तब एलीले जवाफ दिए र भने

पवित्रस्थानमा बस्‍ने एली महा पुजारी थिए ।

तपाईंकी दासीलाई ... मिलोस्

हन्‍नाहले महा पुजारी, एलीप्रति नम्रता देखाउन आफैलाई द्वितीय पुरूषमा व्‍यक्‍त गर्दै छिन् । यसलाई प्रथम पुरूषमा पनि लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "म तपाईंकी दासीलाई ... मिलोस्" वा " मलाई ... मिलोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

तपाईंको नजरमा

यहाँ "नजर" ले न्‍याय गर्नु र केही कुराको मोल तोक्‍नु भन्‍ने संकेत गर्छ । अर्को अनुवाद: "तपाईंको न्‍यायमा" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र[[rc:///ta/man/translate/figs-metaphor]])

र खाइन् । उनको मुहार ... भएन

यहाँ "उनको मुहार"ले हन्‍नाह स्‍वयम‍्लाई जनाउँछ । चाँहिएको खण्‍डमा तपाईंले यसलाई एउटा छुट्‍टै वाक्‍य बनाउन सक्‍नुहुन्‍छ । अर्को अनुवाद: "र खाइन् । उनी ... भएनन्" वा " र खाइन् । मानिसहरूले उनलाई ... देखेनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद