ne_tn/1sa/01/07.md

1.9 KiB

उनको सौता

यिनी एल्‍कानाका अर्की पत्‍नी पनिन्‍नाह हुन् ।

ए हन्‍नाह, तिमी किन रुन्छ्यौ? तिमी किन खाँदिनौ? तिम्रो हृदय किन धेरै निराश हुन्छ? के म तिम्रो निम्‍ति दस जना छोराभन्दा उत्तम छैन र?

चाहिएको खण्‍डमा, यी आलंकारिक प्रश्‍नहरूलाई सामान्य वाक्‍यमा अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद: "हन्‍नाह, तिमी रूनु हुँदैन । तिमीले खानुपर्छ र तिम्रो ह्रदय आनन्दित हुनुपर्छ किनकि म तिम्रो निम्‍ति दस जना छोराभन्दा उत्तम छु!" वा "तिमीसँग धेरै निराश हुने थोरै कारण छ । मेरो निगाह नै तिम्रो निम्ति प्रयाप्‍त छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]])(हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]])

दस जना छोरा

हनन्याह आफ्नो निम्ति कति महत्त्‍वपूर्ण छिन् भनी जोड दिन एल्‍कानाले यो अभिव्यक्ति प्रयोग गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद