ne_tn/1sa/01/03.md

1.1 KiB

यिनी

"यिनी"ले एल्कानालाई जनाउँछ ।

परमप्रभु

यो परमेश्‍वरको नाउँ हो जुन उहाँले पूरानो करारमा आफ्‍ना मानिसहरूलाई प्रकट गर्नुभयो । यसलाई कसरी अनुवाद गर्ने भन्‍ने कुरा परमप्रभुको बारेमा शब्द अनुवाद पृष्‍ठमा हेर्नुहोस् ।

एली ... होप्‍नी र पीनहास

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद