ne_tn/1pe/03/03.md

464 B

जोड्ने कथनः

पत्रुस ती स्‍त्रीहरूसँग कुरा गर्नलाई निरन्तरता दिन्छन् जो पत्‍नीहरू हुन् ।

यसो गर

“यसो” शब्दले आफ्ना पतिहरूप्रति पत्‍नीहरूको समर्पणलाई र व्यवहारलाई जनाउँछ ।