ne_tn/1pe/02/25.md

1.1 KiB

तिमीहरू हराएका भेडा झैँ भौतारिँदै थियौय

पत्रुसले उनका पाठकहरू तिनीहरूले ख्रीष्‍टलाई विश्‍वास गर्नुभन्दा पहिला गन्तव्य बिना यताउता भौँतारदै हिँडेका हराएका भेडाहरू भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

तिमीहरूको प्राणको गोठालो र अभिभावक

पत्रुसले येशूलाई उहाँ एक गोठालो हुनुभए झैँ गरेर बताउँछन् । जसरी गोठालोले भेडाहरूको रक्षा गर्दछ, येशूले पनि उहाँमाथि भरोसा गर्नेहरूको रक्षा गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)