ne_tn/1pe/02/20.md

12 lines
1.5 KiB
Markdown

# किनकि ... सजाय पाउँदा ... कति मान्यता छ र ?
गल्ती गरेको कारण कष्‍ट भोग्‍नुमा प्रशंसनीय कुरा केही पनि छैन भनेर जोड दिनका लागि पावलले यो प्रश्‍न सोध्छन् । वैकल्‍पिक अनुवादः “किनकि ... सजाय पाउँदा ... त्यहाँ कुनै इनाम छैन ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# सजाय पाउँदा
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब कसैले तिमीहरूलाई दण्‍ड दिन्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# दण्ड पाउँदा तिमीहरूले कष्‍ट भोग्छौ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले तिमीहरूलाई दण्‍ड दिँदा तिमीहरूले कष्‍ट भोग्छौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])