ne_tn/1pe/02/13.md

807 B

प्रभुको खातिर

सम्भावित अर्थहरू हुन् १) मानवीय अधिकारको पालना गरेर तिनीहरूले ती अधिकारहरू स्थापित गर्नुहुने परमेश्‍वरको अधिकारको पालना गर्छन् वा २) मानवीय अधिकारको पालना गरेर तिनीहरूले ती अधिकारहरूको पालन गर्नुहुने येशूको आदर गर्छन् ।

सर्वोच्‍चको रूपमा राजा

“सर्वोच्‍च मानवीय अधिकारको रूपमा राजा”