ne_tn/1pe/02/03.md

666 B

यदि प्रभु दयालु हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ भने

चाख्‍नु भन्‍ने शब्दले व्यक्तिगत रूपमा कुनै कुराको अनुभव गर्नु भन्‍ने जनाउँछ । वैकल्‍पिक अनुवादः “यदि तिमीहरूले तिमीहरूप्रति भएको प्रभुको दयाको अनुभव गरेका छौ भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)