ne_tn/1pe/02/01.md

1.5 KiB

जोड्ने कथनः

पत्रुसले आफ्ना पाठकहरूलाई पवित्रता र आज्ञाकारिताको बारेमा शिक्षा दिने कामलाई निरन्तरता दिन्छन् ।

त्यसकारण सबै दुष्‍ट्याइँ, सबै छल, पाखण्डीपन, डाह र बदख्वाइँलाई टाढै राख

यी पापपूर्ण कार्यहरूलाई मानिसहरूले फ्याँक्‍न सक्‍ने वस्तुहरूको रूपमा बताइएको छ । यहाँ “त्यसकारण” भन्‍ने शब्दले पत्रुसले पवित्र र आज्ञाकारी हुने सम्बन्धमा अगाडि भनेका सबैकुराहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “त्यसैले, सबै दुष्‍ट कुराहरू, र पाखण्‍डीपन, र ईर्ष्‍या, र सबै निन्दालाई हटाओ” वा “त्यसैले, दुष्‍ट, वा छली, वा पाखण्डी, वा डाह गर्ने, वा र निन्दा गर्ने हुन छोड” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)