ne_tn/1ki/22/43.md

1.8 KiB

तिनी आफ्ना पिता आसाका मार्गमा हिँडे

कुनै व्यक्तिको व्यवहारलाई यसरी बताइएको छ कि मानौं त्यो व्यक्ति बाटोमा हिँड्यो । अर्को अनुवादः "तिनका पिता आसाकाले गरेका कुराहरू नै तिनले पनि गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभुको दृष्‍टिमा जे ठिक छ

यहाँ "दृष्‍टि" ले हेराइलाई जनाउँछ र परमप्रभुको विचारलाई यसरी बताइएको छ कि मानौं उहाँ केही देख्‍न सक्नुहुन्‍थ्यो । अर्को अनुवादः "परमप्रभले जे ठिक ठान्‍नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

डाँडाका थानहरू भने हटाइएनन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनले ती डाँडाका थानहरू हटाएनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद