ne_tn/1ki/22/34.md

663 B

जथाभावी काँड हाने

सम्भावित अर्थहरू १) त्यसले एउटा सिपाहीलाई त्यो आहाब थियो भनी नजानिकन नै ताकेर हाने वा २) त्यसले दिमागमा कुनै निश्‍चित निशाना नबनाइकन नै आफ्‍नो काँड हाने ।

शब्द अनुवाद