ne_tn/1ki/21/27.md

2.2 KiB

परमप्रभुको वचन ... आयो

यस वाक् पद्धतिले परमप्रभु बोल्‍नुभयो वा सन्देश पठाउनुभएको छ भन्‍ने अर्थ दिन्छ । तपाईंले 1 Kings 6:11 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "परमप्रभुले यो सन्देश बोल्‍नुभयो" वा "परमप्रभु बोल्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

के आहाबले मेरो सामु आफैलाई विनम्र पारेको तैँले देखेको छस् ?

आहाबको शोक साँचो छ भनेर एलियालाई देखाउनको लागि परमप्रभु यो प्रश्‍न गर्नुहुन्छ । अर्को अनुवादः "आहाबले आफैलाई मेरो सामु कति नम्र पार्छ भन्‍ने कुरा मैले देखेको छु" वा "आहाबले आफैलाई मेरो सामु नम्र पारेको हेर्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

त्यसकै समयमा ... त्यसको छोराको समयमा

यहाँ "समय" शब्दले कुनै व्यक्तिको सम्पूर्ण जिवनकाललाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "त्यसको जिवनकालमा ... त्यसकै छोराको जिवनकालमा"

शब्द अनुवाद