ne_tn/1ki/21/25.md

2.3 KiB

दुष्‍ट काम गर्न आफैलाई बेचे

कुनै व्यक्ति दुष्‍ट काम गर्न समर्पित हुनुलाई यहाँ यसरी बताइएको छ कि मानौं त्यसले दुष्‍टसित आफैलाई बेचेको थियो । तपाईंले 1 Kings 21:20 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "जसले जे दुष्‍ट छ त्यहि गर्न आफैलाई समर्पित गर्‍यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभुको दृष्‍टिमा दुष्‍ट

"दृष्‍टि" शब्दले कसैको विचारलाई जनाउँछ । तपाईंले 1 Kings 11:6 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "परमप्रभुले जे दुष्‍ट ठान्‍नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

इस्राएलीहरूको सामुबाट हटाउनुभएका

यहाँ "इस्राएल" ले उत्तरी राज्यलाई मात्र नभएर इस्राएलका सारा बाह्र कुललाई जनाउँछ । अर्को अनुवादः "इस्राएलका मानिसहरूको उपस्थितिबाट हटाउनुभएका" वा "इस्राएलका मानिसहरूको सामुबाट भूमिबाट हटाउनुभएका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद