ne_tn/1ki/21/21.md

2.0 KiB

हेर्

"सुन्" वा "मैले तँलाई भन्‍न लागेको कुरामा "ध्यान दे"

इस्राएलमा भएको तेरो हरेक पुरुष, कमारा र फुक्कालाई पूर्ण रूपमा भस्म पारी सर्वनाश पार्नेछु

पमप्रभुले आहाबका परिवारलाई नाश गर्नु र कुनै सन्तान हुनदिनबाट तिनलाई रोक्नुलाई यसरी बताउनुहुन्छ कि मानौं आगोले तिनीहरूलाई नष्‍ट पारेझैँ उहाँले तिनीहरूलाई भष्म पार्नुहुनेछ । अर्को अनुवादः "इस्राएलका तेरा हरेक पुरुष बच्चा, कमारा वा फुक्कालाई नाश गर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म तेरो घरानालाई नबातका छोरा यारोबाम ... बाशाको घरानाजस्तै तुल्याउनेछु

आहाबले यारोबाम र बाशाका घराना नाश गरेजस्तै परमप्रभुले आहाबका घराना नाश गर्नुहुनेछ ।

शब्द अनुवाद