ne_tn/1ki/21/05.md

1.3 KiB

के तपाईंले इस्राएलको राज्यमाथि शासन गर्नुहुन्‍न र ?

आहाबलाई हप्काउन ईजेबेलले यो अकरण आलङ्कारीक प्रश्‍न गर्छिन् । यसलाई करण वाक्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तपाईं अझै इस्राएलको राज्यमाथि शासन गर्नुहुन्छ !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंको मन प्रसन्‍न होस्

यहाँ "मन" ले एउटा सम्पूर्ण व्यक्ति र उसको भावनाहरूलाई जनाउँछ । अर्को अनुवादः "खुसी हुनुहोस्" वा "उत्साहित हुनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद