ne_tn/1ki/20/41.md

1.1 KiB

तैँले आफ्नो हातबाट फुत्किन दिएकोले

यहाँ "हात" ले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "मुक्त गरेकोले" वा "जीवन दिएकोले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्यसको प्राणको सट्टा तेरो प्राण र तिनीहरूका मानिसहरूको सट्टा तेरा मानिसहरू हुने छन्

"तिमी त्यसको सट्टामा मर्नेछौ र तिम्रा मानिसहरू त्यसका मानिसहरू सट्टामा"

शब्द अनुवाद