ne_tn/1ki/20/35.md

765 B

अगमवक्ताका छोराहरूमध्‍ये कोही एक जना

"अगमवक्ताहरूका समूहका एक सदस्य"

परमप्रभुको वचनद्वारा

"वचन" ले सन्देशलाई जनाउँछ । अर्को अनुवादः "तिनलाई गर्न भनी परमप्रभुले भन्‍नुभएको"

शब्द अनुवाद