ne_tn/1ki/20/33.md

1.1 KiB

अब ती मानिसहरू

"अब" शब्दले "यस समयमा" भन्‍ने अर्थ दिँदैन तर हुन लागेको महत्वपूर्ण विषयमा ध्यान केन्द्रित गर्नको लागि प्रयोग गरिएको छ ।

राजाबाट कुनै चिन्ह

"चिन्ह" ले अर्थपूर्ण कार्यलाई जनाउँछ । अर्को अनुवादः "आहाबबाट कुनै पनि कार्य जसले तिनी कृपालु हुन चाहन्छन् भनी तिनीहरूलाई देखाउनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद