ne_tn/1ki/20/31.md

1.8 KiB

अब हेर्नुहोस्

यस वाक् पद्धतिले तिनीहरूले भन्‍ने कुरालाई जोड दिन्छ । अर्को अनुवादः "सुन" वा "हामीले भन्‍न लागेका कुरामा ध्यान देओ"

हाम्रा कम्मरको वरिपरि भाङ्ग्रा लगाएर शिरका वरिपरि फेटा बाँधेर

यो आत्मासमर्पणको एउटा चिन्ह थियो ।

के तिनी अझै जिउँदैछन् ?

आश्‍चर्य व्यक्त गर्न आहाब यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "तिनी अझै जिउँदै भएको देखेर म आश्‍चर्य चकित भएँ !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिनी त मेरा भाइ हुन्

कसैलाई असल साथी भन्‍नको लागि "मेरा भाइ" एउटा रूपक हो । अर्को अनुवादः "तिनी मेरा भाइजस्तै हुन्" (EN-UDB) वा "तिनी परिवारजस्तै हुन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद