ne_tn/1ki/20/26.md

1.8 KiB

अपेक

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

इस्राएलको विरुद्धमा लड्न

"इस्राएल" ले त्यसका हतियारधारी सेनाहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "इस्राएलका सेनाका विरूद्व लड्न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

इस्राएलीहरू पनि भेला भए ... दिइयो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "इस्राएलीहरू एकसाथ भेला भए ... सेनापतिले तिनीहरूलाई लडाईंको लागि चाहिने कुराहरू दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

बाख्राका दुईवटा स-साना बगालजस्तै

यहाँ इस्राएललाई बाख्राका दुईवटा स-साना बगालसित तुलना गरिएको छ । अर्को अनुवादः "इस्राएली सेना बाख्राका दुईवटा बगालजस्तै सानो र कमजोर भयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद