ne_tn/1ki/20/22.md

1.6 KiB

आफैलाई बलियो पार्नुहोस्

"आफैलाई" ले राजाका सेनालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "आफ्ना सेनालाई बलियो पार्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

बुझेर योजना बनाउनुहोस्

यी दुवै शब्दहरूले मुलतः उस्तै अर्थ दिन्छन् र जोड दिनलाई एकसाथ लेखिएका छन् । अर्को अनुवादः "निर्धारण गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

नयाँ वर्षमा

सम्भावित अर्थहरू १) अर्को वर्षको वसन्तको समयमा" वा २) "अर्को वर्ष यही समयमा ।"

लडौँ ... हामी तिनीहरूभन्दा शक्तिशाली हुनेछौँ

"हामी" शब्दले एकैसाथ सेवकहरू, राजा र सेनाहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-inclusive)

शब्द अनुवाद