ne_tn/1ki/20/20.md

1.4 KiB

इस्राएलीहरूले तिनीहरूलाई खेदे

"इस्राएल" ले इस्राएल जातिका सबै सिपाहीहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "इस्राएलका सेनाका मानिसहरूले तिनीहरूलाई पछ्याए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

इस्राएलका राजा बाहिर निस्केर ... आक्रमण गरे

"राजा" ले राजा र तिनको अधिनमा बसेर तिनलाई सेवा गर्ने सबै सिपाहीहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "इस्राएलका राजा र तिनका सिपाहीहरू बाहिर निस्के र आक्रमण गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद