ne_tn/1ki/20/18.md

1.1 KiB

बेन-हददले भने

बेन-हदद आफ्‍ना सेनाहरूसित बोल्दै थिए भन्‍ने कुरा स्पष्‍ट छ । अर्को अनुवादः "बेन-हददले आफ्‍ना सिपाहीहरूलाई भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

तिनीहरू ... आएको भए तापनि तिनीहरूलाई ... ल्याओ

यहाँ "तिनीहरू" र "तिनीहरूलाई" ले इस्राएली सेनालाई जनाउँछ ।

त्यसैले ... जवान अधिकृतहरू ... सेना तिनीहरूको पछिपछि लागे

"जवान इस्राएली अधिकृतहरू ... इस्राएली सेना तिनीहरूको पछिपछि लागे"

शब्द अनुवाद