ne_tn/1ki/20/11.md

1.0 KiB

बेन-हददलाई भन्, 'भर्खरै कवच भिर्ने मानिसले त्यो फुकाल्ने मानिसले झैं घमण्ड गर्नुहुँदैन

यो सल्‍लाह दिने एउटा अभिव्यक्ति हो । "कवच भिर्नु" ले लडाईंको लागि तयार हुनुलाई जनाउँछ । "बेन-हददलाई भन्, "तैँले लडाईं जितिसकेको जस्तो घमण्ड नगर् जबकि तैँले अजिलेसम्म लडेको नै छैनस् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-proverbs]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद