ne_tn/1ki/20/07.md

914 B

देशका

"देश" ले त्यहाँ बस्‍ने सबै मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "इस्राएलका मानिसहरूका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

भनी ख्याल गर्नुहोस्

"ख्याल गर्नु" भनेको ध्यान दिएर हेर्नुको लागि एउटा वाक् पद्धति हो । अर्को अनुवादः "नजिकबाट ध्यान दिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद