ne_tn/1ki/20/04.md

707 B

तपाईंले भन्‍नुभएझैं ... हुन्

यो सहमति देखाउने एउटा वाक् पद्धति हो । अर्को अनुवादः "म तपाईंसित सहमत छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

भोलि यसै बेलातिर

"भोलि अहिलेकै समयमा"

शब्द अनुवाद