ne_tn/1ki/19/19.md

1.1 KiB

शाफात

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

बाह्र हल गोरु

"१२ हल गोरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तिनले बाह्रौं हललाई जोतिरहेका थिए

यहाँ "तिनले" शब्दले एलीशाले अन्तिम हलले जोतिरहेका थिए जबकी अरू मानिसहरूले अरू एघार हलले जोतिरहेका थिए भनेर सङ्‍केत । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rpronouns]] र[[rc:///ta/man/translate/figs-explicit]])

तिनले भने

"तिनले" शब्दले एलीशालाई जनाउँछ ।

शब्द अनुवाद