ne_tn/1ki/19/17.md

1.9 KiB
Raw Permalink Blame History

हजाएलको तरवारबाट उम्कने जोसुकै

"तरवार" ले लडाईंमा मार्नुलाई जनाउँछ । अर्को अनुवादः "जोकसैलाई हजाएलले तरवारले मार्दैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

म ... बचाइराख्‍ने छु

यहाँ "म" ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "म मृत्युबाट ... बचाइराख्‍नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rpronouns)

सात हजार मानिस

"७, मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

जसले बालको सामु घुँडा टेकेका छैनन्, र जसका मुखले त्यसलाई चुम्बन गरेका छैनन्

"घुँडा टेक्‍नु" र "चुम्बन गर्नु" ले मानिसहरूले मूर्तिपुजा गर्दा गर्ने कामहरूलाई जनाउँछ । जोड दिनलाई तिनीहरू एकसाथ लेखिएका छन् । अर्को अनुवादः "जसले घुँडा टेकेर बाललाई चुम्बन गरेका छैनन्" वा "जसले बाललाई पुजेका छैनन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-parallelism]])

शब्द अनुवाद