ne_tn/1ki/19/04.md

1.8 KiB

तिनी आफैचाहिं एक दिनको यात्रा गरेर

"आफै" भन्‍ने शब्द तिनी एक्‍लै थिए भन्‍ने कुरालाई जोड दिन प्रयोग गरिएको छ । अर्को अनुवादः "तिनी दिनभरि एक्‍लै हिँडे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rpronouns)

अम्रिसको एउटा झाडी

"अम्रिसको झाडी" मरूभूमिमा उम्रने एउटा बनस्पति हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

आफू मरोस् भनी तिनले बिन्ती गरे

"आफू मेरोस् भनेर तिनले प्रार्थना गरे"

हे परमप्रभु, अब अति भयो

"परमप्रभु, यी समस्याहरू मेरा लागि अति भए"

कोइलामा पोलेर तयार पारिएको रोटी

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले तातो ढुङ्गामा पोलेका रोटी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

एक सुरही पानी

"पानी जम्मा गर्ने भाँडो"

शब्द अनुवाद