ne_tn/1ki/18/18.md

1.3 KiB

सारा इस्राएली

यो एउटा सामान्यकरण हो, जसले उत्तरी राज्यका दश कुलहरूलाई प्रतिनिधित्व गर्ने अगुवाहरू र मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-hyperbole]] र [[rc:///ta/man/translate/figs-metonymy]])

चार सय पचास अगमवक्ता

"४५० अगमवक्ता" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

चार सय अगमवक्ता

"४०० अगमवक्ताहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद