ne_tn/1ki/17/22.md

2.1 KiB

परमप्रभुले एलियाको कुरा सुन्‍नुभयो

यहाँ "कुरा" ले एलियाको प्रार्थनालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "परमप्रभुले एलियाको प्रार्थनाको उत्तर दिनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

बालकको जीवन फर्केर आयो र त्यो जीवित भयो

यी दुवै वाक्यांशहरूले मुलतः उस्तै अर्थ दिन्छन् । अर्को अनुवादः "बालक जीवित भयो" वा "बालक फेरि बाँच्‍यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

कोठा

यो एलियाको कोठा थियो ।

हेर, तिम्रो छोरो बाँचेको छ

यहाँ "हेर" ले हामीहरूलाई हुन लागेको अचम्‍मको जानकारीमा ध्यान दिन सजग गराउँछ ।

परमप्रभुको वचन तपाईंको मुखमा साँचो रहेछ

यहाँ "वचन" ले सन्देशलाई प्रतिनिधित्व गर्छ । साथै "मुख" ले एलियाले भनेका कुरालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः " तपाईंले बोल्नुभएको परमप्रभुबाटको सन्देश साँचो रहेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद