ne_tn/1ki/17/19.md

2.4 KiB

आफू बसेको

यहाँ "आफू" ले एलियालाई जनाउँछ ।

आफ्नै ओछ्यानमा

"यहाँ "आफ्नै" ले एलियालाई जनाउँछ ।

के तपाईंले म जुन विधवासित बसिरहेको छु, उनको छोरोलाई मारेर उनीमाथि विपत्ति ल्याउनुभएको हो ?

सम्भावित अर्थहरू १) एलियाले साँच्‍चै प्रश्‍न सोध्दैछन् । अर्को अनुवादः "जुन विधवासित म बसिरहेको छु, त्यसको छोरालाई मारेर तपाईं किन अझ बढी पिडा दिनुहुन्छ" वा २) एलियाले आफू कत्ति दुःखी छन् भन्‍ने देखाउनको लागि प्रश्‍न गर्छन् । अर्को अनुवादः "जुन विधवासित म बसिरहेको छु, त्यसको छोरालाई मारेर पक्‍कै पनि तपाईंले बढी पिडा दिनुहुनेछैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के तपाईंले म जुन विधवासित ... विपत्ति ल्याउनुभएको हो ?

विधवालाई पिडा दिनुलाई यसरी बताइएको छ की मानौँ "विपत्ति" एउटा वस्तु थियो जुन त्यस विधवामाथि राखिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

बालकमाथि ... लम्पसार परेर सुते

यो एउटा वाक् पद्धति हो । अर्को अनुवादः "बालकमाथि पस्रनु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद