ne_tn/1ki/17/11.md

2.1 KiB

परमप्रभु तपाईंका परमेश्‍वरको नाउँमा

यो वाक्यांश उनले भनेको कुरा साँचो हो भनी जोड दिने एउटा शपथ हो ।

एक मुट्ठी पिठो

"अलिकति मात्र खाना"

पिठो

यो रोटी पकाउन प्रयोग गरिने कुरा हो ।

हेर्नुहोस्

यहाँ "हेर्" शब्दले हुन लागेको कुरालाई जोड दिन्छ ।

दुईचार टुक्रा दाउरा

यसले दुईचार वा केही मात्र दाउराहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

खाना बनाई खाएर हामी नमरूँ

तिनीहरूसित खानको लागि केही खाना नभएकोले तिनीहरू मर्नेछन् भन्‍ने यसले सङ्‍केत गर्छ । अर्को अनुवादः "ताकी हामी खान सकौँ । त्यसपछि हामी भोकभोकै मर्नेछौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्यसपछि तिमी तिम्रो छोरोको निम्ति केही रोटी बनाऊ

यो स्पष्‍ट छ कि त्यहाँ धेरै रोटी बनाउनको लागि पर्याप्त पिठो र तेल हुनेछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद