ne_tn/1ki/17/02.md

1.0 KiB

परमप्रभुको वचन ... आयो

यस वाक् पद्धतिले परमेश्‍वर बोल्‍नुभयो भन्‍ने अर्थ दिन्छ । तपाईंले 1 Kings 6:11 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "परमप्रभुले आफ्‍नो सन्देश बोल्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

करीत

यो अति सानो खोलाको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

कागहरू

ठूला, काला चराहरू (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

शब्द अनुवाद