ne_tn/1ki/17/01.md

1.4 KiB

तिश्बी

यो तिश्बेबाटका मानिसहरूका समूहको नाम हो । (See: rc://*/ta/man/translate/translate-names)

तिश्बे

यो गिलाद इलाकाको एउटा सहरको नाम हो । (See: rc://*/ta/man/translate/translate-names)

इस्राएलका परमेश्‍वर परमप्रभु ... उहाँको नाउँमा

यो वाक्यांश तिनले भनेका कुरा साँचो हो भनी जोड दिने एउटा शपथ हो ।

जसको सामु म खडा छु

यो "सेवा गर्न" भन्‍ने अर्थ दिने एउटा वाक् पद्धति हो । अर्को अनुवादः "जसको म सेवा गर्छु" (See: rc://*/ta/man/translate/figs-idiom)

शीत

रातको समयमा बिरूवाहरूमाथि बन्‍ने पानीका थोपाहरू

शब्द अनुवादः