ne_tn/1ki/16/14.md

1.7 KiB

के ... इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?

एलाहको बारेमा जानकारी अर्को यस पुस्तकमा छ भनेर पाठकहरूलाई सूचित गराउन वा याद दिलाउनको लागि यो प्रश्‍न गरिएको छ । यस आलङ्कारीक प्रश्‍नलाई एउटा सामान्य वाक्यको रूपमा लेख्‍न सकिन्छ । तपाईंले 1 Kings 15:31 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के ... इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा कसैले लेखेका छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद