ne_tn/1ki/16/08.md

2.3 KiB

तिर्सा

यो एउटा सहरको नाम हो । तपाईंले 1 Kings 14:17 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिनको दास जिम्री

"एलाहका दास जिम्री"

अर्धरथ-सेनाका सेनापति

यहाँ "रथ" भन्‍ने शब्दले रथ चलाउने सिपाहीहरूलाई जनाउँछ । अर्को अनुवादः " अर्धरथ चालकहरूका सेनापति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मद्यपान

यो एउटा वाक् पद्धति हो । अर्को अनुवादः "यत्ति धेरै दाखमद्द पिइरहेका थिए कि तिनी मात्तिदै थिए" वा "मात्तिदै थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

राजमहलको जिम्मावाल

अर्को अनुवादः "जो एलाहका महलमा भएका समानहरूका जिम्मावाल थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आक्रमण गरी तिनलाई मारे

आक्रमण गरे र एलाहलाई मारे"

तिनको ठाउँमा राजा भए

"तिनको ठाउँमा" वाक्यांश "तिनको सट्टामा" भन्‍ने अर्थ दिने एउटा रूपक हो । अर्को अनुवादः "एलाहका सट्टामा राजा भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद