ne_tn/1ki/14/23.md

2.3 KiB

किनकि तिनीहरूले पनि ... बनाए

"तिनीहरू" भन्‍ने शब्दले यहूदाका मानिसहरूलाई जनाउँछ ।

आफ्ना लागि ... बनाए

"आफ्‍नै प्रयोगको लागि बनाए" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-rpronouns]])

प्रत्येक उच्च स्थान र हरियो रुखमुनि डाँडाका ठाउँहरू

यो एउटा बढाइचढाइ गरिएको वाक्यांशजस्तै हो, जसले यस्ता झुटा आराधना गर्ने ठाउँहरू सारा देशभरिनै धेरै थिए भनेर सङ्‍केत गर्छ । अर्को अनुवादः "उच्च डाँडाहरू र हरियो रुखहरूमुनि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

धर्मसम्बन्धी वेश्याहरू

"धर्म-कर्म गर्ने वेश्याहरू" वा "पुरूष वेश्याहरू ।" यसले शायद पुरूष वेश्याहरूलाई जनाउँछ जो मूर्तिपुजाहरूमा सम्बन्धित थिए ।

जातिहरूले अभ्यास गरेका घिनलाग्दा कार्यहरू

यहाँ "जातिहरू" ले ती जातिका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "ती मानिसहरूले गरेका त्यही घिनलाग्दा कुराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद