ne_tn/1ki/14/19.md

1.5 KiB

लेखिएका छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "ती ... लेखेका तपाईंहरूले भेट्‍न सक्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

इस्राएलका राजाहरूको इतिहासको पुस्तक

यसले त्यस पुस्तकलाई जनाउँछ, जुन अहिले छैन ।

बाइस वर्ष

"२२ वर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

आफ्ना पित्रहरूसित सुत्‍न गए

यारोबाम मर्नुलाई यसरी बताइएको छ कि मानौं तिनी सुतेका थिए । तपाईंले 1 Kings 2:10 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "मरे" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र[[rc:///ta/man/translate/figs-euphemism]])

शब्द अनुवाद